विमानका क्याप्टेन कमल केसीको शव उनकी श्रीमतीले चिनिन्, ४० शवको पहिचान
काठमाडौं । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार दुर्घटनास्थलमा फेला परेका सबै ६८ वटा शव अस्पतालमा राखिएको छ।
अहिलेसम्म मृतकमध्ये ४० जनाको शव पहिचान भइसकेको उनले बताए। यती एअरलाइन्सको उक्त विमानका क्याप्टेनको शव उनकी श्रीमतीले पहिचान गरेको शाहीले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment