मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

डिसी नेपाल
२ माघ २०७९ १६:०५
76
Shares

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पूर्णताबारे निष्कर्ष निकाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.