भुकम्पमा भत्किएको भवनबाट शिशुको जिवितै उद्दार
काठमाडौं । सिरियामा भूकम्पमा परी भत्किएको भवनबाट एक शिशुको जिवितै उद्दार गरिएको छ । सिरियाको अजाजमा एउटा सानो बच्चालाई भग्नावशेषबाट निकालिएको हो।
सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा गएको ७.८ शक्तिशाली म्याग्निच्युडको भूकम्प गएको हाे । भूकम्पमा परि टर्कीमा हालसम्म १२०० भन्दा धेरैको मृत्यु भइसकेको छ भने मृतकको संख्या तीव्र रुपमा बढिरहेको छ । पहिलो भूकम्पको १२ घण्टा नवित्दै टर्किमा ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment