रचना रिमालको स्वरमा मायाको बतास सार्वजनिक
काठमाडौं । चर्चित गायिका रचना रिमाल र हेज्नलको स्वरमा रहेको मायाको बतास बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा संगीत हेज्नलको नै रहेको छ । गीतको रेकर्डिस्ट नारायण आचार्य हुन भने मिक्सिङ्ग मास्टरिङ नरेश बिबिसी ले गरेका हुन । गीतलाई बुढा सुब्बा डिजिटल युट्युब च्यानल बाट रिलिज गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment