राष्ट्रपति कार्यालयमा दिवा भोज (फोटोफिचर)
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गरेकी छन्।
राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गरेकी हुन्। दिवा भोजमा नवनिर्वाचन सांसदहरुको उपस्थिति रहेको छ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ।
दिवा भोज कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमसमेत गरिएको छ ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment