राष्ट्र, धर्म र संस्कृति बचाउ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी (फोटो फिचर)
झापा। पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन्।

झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन्। एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन्।

पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन्।







No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment