‘भ्यालेन्टाइन डे’मा कार्कीको ‘आभारी छु’ गीत सार्वजनिक

डिसी नेपाल
२ फागुन २०७९ ७:५७
44
Shares

काठमाडौं। आनन्द कार्की, बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित ब्यक्तित्व हुन्। उनै सदबहार बरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।

‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमी प्रेमिकाका प्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका छन्। उनले यो गीत आफनै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

गीतकार दीप गिरी तथा बरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको उक्त गीतलाई चाँद सिंहले एरेन्जर गरेका छन्। मोहन कुमार झिल्लुको छायाँकन रहेको तथा श्रव्यदृश्यमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.