प्रजातन्त्र दिवसमा प्रहरी कार्यालय परिसरमा वृक्षारोपण (फोटोफिचर)

डिसी नेपाल
७ फागुन २०७९ १२:३७
40
Shares

भैरहवा। ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ।

दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी अधिकृत र कर्मचारीलगायतले भैरहवा स्थित कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *