एक्कासी परेको पानीले सर्वसाधारणमा अन्यौल (फोटोफिचर)
काठमाडौं। आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्वसाधारणलाई असहज भएको छ।
अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो।
काठमाडौं उपत्यकासहित पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment