नेपालले टस जितेर ब्याटिङ गर्दै, दुई परिवर्तन

डिसी नेपाल
२८ फागुन २०७९ ८:४२
2.0k
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ।

त्रिवि खेल मैदान, किर्तिपुरमा हुने खेलमा नेपालले टस जितेर ब्यटिङ गर्ने भएको छ । नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । आज नेपालले ज्ञानेन्द्र मल्ल र करन केसीलाई बाहिर राखेको छ भने ललित राजवंशी र गुल्शन झालाई टिममा समावेश गरेको छ ।

नेपाली टिम

रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम शार्की, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवशीं


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *