अरुणाचल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना

डिसी नेपाल
२ चैत २०७९ १५:३२
48
Shares

काठमाडौं । भारतीय सेनाको चिता हेलिकप्टर बिहीबार अरुणाचल प्रदेशमा दुर्घटना भएको छ । भारतीय सेनाका प्रवक्ताले बोमडिलाको पश्चिममा रहेको मण्डला नजिक दुर्घटना भएको बताए ।

यो हेलिकप्टर सञ्चालनमा रहेको लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले बताए । बिहान ९:१५ बजे यसको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको थियो ।

उद्धार टोली घटनास्थलमा पठाइएको उनले बताए । विस्तृत जानकारीको प्रतीक्षा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *