चितवनमा रबि लामिछानेको शानदार कमब्याक, अग्रता उल्ट्याउँदै झण्डै दोब्बरको लिड !

डिसी नेपाल
११ वैशाख २०८० १५:४०
30.9k
Shares

काठमाडौं । चितवन २ को प्रारम्भिक मतगणनामा सुरुमा पछि परेका रबि लामिछानेले शानदार कमब्याक गरेका छन् ।

पहिले ४८ मतले पछि परेका रबिले ह्वात्तै अग्रता उल्ट्याउँदै झण्डै दोब्बरको अग्रता लिएका छन् ।

पछिल्लो अपडेटअनुसार रबि लामिछानेले ११५५ मत पाएका छन् ।

एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत छ । कांग्रेसका जितनारायण श्रेष्ठको ५८८ मत छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.