मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं। सत्ता गठबन्धनदलको बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार र सत्ता सहकार्यको विषयमा छलफल भइरहेको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment