शहिद स्मारक ए डिभिजन लिग : आज एउटा मात्रै खेल हुने
काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ। यसअघि दुई वा तीनवटासम्म खेल हुदैँ आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ। च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment