एनएमबि बैंकको एटिएम सेवा आज राति बन्द हुने
काठमाडौं। एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ।
बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो।
‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment