प्रिमियम लिगकाे उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक
काठमाडौं। जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिटीले तीन खेलअगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ।
शनिबार राति भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १-० ले पारजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो। आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो।
लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ। युनाइटेडले १९९८-२००१ र २००६-२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment