प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
gofFlbNnL, !* h]7M
k|d bfxfn / ef/tLo k|d df]bL
ef/t e|d0fdf /xg'ePsf k|wfgdGqL k'iksdn bfxfn
k|r08Ú / ef/tLo k|wfgdGqL g/]G df]bLaLr laxLaf/ x}b/fjfb xfp;df e]6jftf{kl5 ;fd"lxs tl:a/df . tl:a/M k|bLk/fh jGt÷/f;;
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन् ।
प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन् ।
भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्रीगण, उच्च सरकारी अधिकारी र अन्य सदस्यको सहभागिता थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment