सोविता गौतमले कसिन् लगनगाँठो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन्। उनले चितवन घर भएका व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन्।
काठमाडौं-२ बाट निर्वाचित सांसद गौतमले सानो जमघटमा विवाह बन्धनमा बाँधिएकी पारिवारिक स्रोतले जनाएको छ। उनले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बताइएको छ।
सोविता र गृहेन्द्र केही समयदेखि प्रेम सम्वन्धमा रहेका थिए।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment