ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

डिसी नेपाल
१२ असार २०८० १५:१९
480
Shares

काठमाडौँ। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन्। शाहलाई सीआईबीको टोलीले धुम्बाराही निवासबाट पक्राउ गरेको हो।

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रहेका थिए।

योसंगै ललित निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *