घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)

डिसी नेपाल
१४ असार २०८० ९:५८
128
Shares

काठमाडौँ। इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ। यस अवसरमा सरकारले सर्वजनिक बिदा समेत दिएको छ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.