सप्तकोशी किनारमा तीन युवतीमाथि कुटपिट, एक जना पक्राउ

डिसी नेपाल
१ साउन २०८० १७:१७
9.2k
Shares

विराटनगर । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीनजना युवतीमाथि भएको निर्घात कुटपिट भएको छ ।

प्रेमीको कुरा काटेको निहुँमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ ।

कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अरू चारजना फरार रहेको र उनीहरूको खोजी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *