प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंह पक्राउ

डिसी नेपाल
१० साउन २०८० २१:४०
848
Shares

काठमाडौं । प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंह पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अहिले साँझा पक्राउ गरेको हो कुख्रे खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्कने वालुवा व्यवस्थापन कार्य सहजिकरण गर्न सेवग्राहीबाट १ लाख घुस लिईसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार टंगालबाट खटिएको टोलीले बुढानिलकण्ठ २, वासिकबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *