उपराष्ट्रपति यादव जनकपुर प्रस्थान
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव जनकपुर प्रस्थान गरेका छन्। महोत्तरीमा आयोजित झण्डा महोत्सव उद्घाटनका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
उपराष्ट्रपति महोत्तरीको कार्यक्रम समापनपछि आजै दिउँसो पौने ३ बजे बुद्ध एअरको उडान नम्बर बीएचए ५०६ मा राजधानी फिर्ता हुने कार्यक्रम रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment