मन्त्रिपरिषद बैठक जारी

डिसी नेपाल
६ भदौ २०८० ९:५६
172
Shares

काठमाडौं।मन्त्रिपरिषद बैठक सुरू भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।

नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि आइपुगेका हुन् । बैठक नियमित हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.