डा. उज्जवल कोइराला सम्पर्कविहीन, सप्तकोसी किनारमा मोबाइल र जुत्ता भेटियो
उदयपुर। झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन्। तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ।
उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो।
उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment