राष्ट्रपति पौडेल र रक्षामन्त्री खड्काबीच भेट

डिसी नेपाल
११ भदौ २०८० २१:१२
104
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेट भएको छ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्काले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा खड्काले राष्ट्रपति पौडेलसँग देशको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *