नायिका निता ढुंगानालाई पितृशोक
काठमाडौं। नायिका नीता ढुंगानालाई पितृशोक परेको छ। ढुंगानाले आज (शनिबार) साँझ फेशबुकमार्फत बुवाको निधन भएको जनाएकी छिन् ।
उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुांगानाको शनिबार निधन भएको हो। नायिका ढुंगानाले स्वर्गीय बुवाको तस्विरसहित फेशबुकमा लेखेकी छिन्,‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान, मेरो बुबाको बैकुन्ठमा बास होस्।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment