तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं। तीनवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ।
सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेका हुन । बैठक बिहान ११ः०० बजे बस्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment