६० किलो सुन तस्करी प्रकरण : एक जना पक्राउ
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका एक व्यक्तिलाई अनुसन्धानको लागि पक्राउ गरेको छ।
सिआइबी स्रोतका अनुसार रुपन्देही घर भइ हाल टोखामा बस्ने सुमन खरेल पक्राउ परेका हुन्।
नेपालभारत सीमाबाट उनलाई पक्राउ गरी काठमाडौ ल्याइएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment