आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै
KUALA LUMPUR,MALAYSIA - AUGUST 31: Images from the match between Malaysia and Nepal during the 2023 ICC Women’s T20 Asia Qualifier at Bayuemas Oval, Selangor, Malaysia on 31st August 2023. Photo by Peter Lim/ICC
काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
मलेसियाको बांगीस्थित यूकेएम ओभलमा नेपाली समय अनुसार अहिले बिहान सवा ७ बजे सुरु हुने खेलमा विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment