नेकपा एसका केन्द्रीय सदस्य गुरुङले त्यागे पार्टी

डिसी नेपाल
२८ भदौ २०८० २२:१४
364
Shares

रुपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी छाडेका छन् । लुम्बिनी प्रदेश सचिव समेत रहेका उनले बिहिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी। आहा! क्या टाउको हलुङ्गो।’ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा गुरुङ आबद्ध थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *