संविधान दिवसको अवसरमा टुँडिखेलमा रौनक (तस्बिरहरु)
काठमाडौं। संविधान दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ।
संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ।
प्रधानमन्त्री देश बाहिर रहेकाले कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको छ ।
संघीय सरकारले मुल कार्यक्रम राजधानीको टुंडिखेलमा आयोजना गरेको हो।
त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।




















No ads found for this position
प्रतिक्रिया


Facebook Comment