बसन्तपुरमा कुमारी पूजा (फोटोफिचर)
काठमाडौं । इन्द्र जात्राको अवसरमा बसन्तपुरमा इन्द्र जात्राको अघिल्लो दिन आज बुधबार कुमारीहरूको पूजा गरिएको छ ।
नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्र जात्राको अवसरमा सुरुवात भएको दास्रो दिनमा यो कुमारी पूजा गरिन्छ।




No ads found for this position
प्रतिक्रिया


Facebook Comment