लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

डिसी नेपाल
१७ असोज २०८० ६:३६
8
Shares

काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्य कारिणी समितिको बैठक बस्दैछ।

मंगलबारदेखि काठमाडौंकाे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ।

गत असोज ८ गते केन्द्रीय कार्य समिति बिस्तार गरेपछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो।

समासमायिक राजनीतिक बिषयसहित संगठन बिस्तार र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *