कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद भवनमा बस्नेछ।
आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा बिद्येयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ।
आजको छलफल पछि सो विधेयकका बारेमा पार्टीले आफनो धारणा र दृष्टीकोण प्रस्तुत गर्ने तथा आवाश्यकता अनुसार संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment