राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।
डेंगीका कारण उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहेका छन्।
राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरि स्वास्थ्यलाभको कामना गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment