बजारमा तिहारको चहलपहल (फोटोफिचर)
काठमाडाैं। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ।
काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो।

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगाएतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगाएतका सरसामान किन्नेहरु पुग्ने गरेका छन्। तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि शुरु भएको छ।




























No ads found for this position
प्रतिक्रिया


Facebook Comment