शल्य चिकित्सक समाजको अध्यक्षमा डा. रोमियो कंसाकार निर्विरोध

डिसी नेपाल
५ मंसिर २०८० १४:४१
96
Shares

काठमाडौं। नेपाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. रोमियो कंसाकार निर्विरोध निर्वाचित भएका छन्।

ग्रिन सिटी अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका वरिष्ठ शल्य चिकित्सक डा. कंसाकार नेपालभरका शल्य चिकित्सकहरुको छाता संगठन नेपाल शल्य चिकित्सक समाजको अध्यक्ष्मा निर्विरोध निर्वाचित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *