मुम्बइ इण्डियन्सले रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनायो

डिसी नेपाल
३० मंसिर २०८० १२:५६
252
Shares

काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्डेयलाई आईपीएल टोली मुम्बई इण्डियन्सले कप्तान बनाएको छ ।

समाचार एजेन्सी पीटीआईले यस बारे समाचार प्रकाशित गरेको छ।

यसअघि भारतीय टोलीका कप्तान रोहित शर्मा यस टोलीको कप्तान थिए।

जबकि, हार्दिक पाण्ड्याले अहिलेसम्म गुजरात टाइटन्स जीटी फ्रेन्चाइजको कप्तानी गर्दै आएका छन्।

रोहित शर्माले आईपीएलमा कस्तो भूमिका खेल्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *