सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment