विजय राज भुर्तेलको निर्देशनमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक
काठमाडाैं। गायक शशि गुरुङको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ। प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ।

प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ। युदन योञ्जनको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ। ‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment