एकहजार चौधसय वर्षभन्दा पुरानो लिच्छवीकालीन चैत्य फेला

डिसी नेपाल
१५ माघ २०८० ९:०८
896
Shares

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित लिच्छवीकालीन स्वयम्भू चैत्य फेला परेको छ ।

लिच्छवीकालीन स्वयम्भू चैत्य पुर्ननिर्माणको क्रममा जगसतह उत्खनन् गर्दा फेला परेको शिलाबाट निर्मित ऐतिहासिक चैत्य प्राप्त तथ्याङ्क अनुसार उक्त चैत्य एकहजार चौधसय वर्षभन्दा पुरानो भएको ठानिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *