एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना

डिसी नेपाल
१६ माघ २०८० १८:४३
112
Shares

काठमाडौं । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन्।

पिसाबसम्बन्धी समस्या देखिएपछि उनी सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएका हुन्। पाण्डेको स्वास्थ्यमा अवस्था सुधारोन्मुख रहेको अस्पताल श्रोतले जनाएको छ।

पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *