बालुवाटारमा गठबन्धनको शीर्ष नेताको मुख्यमन्त्रीहरूसँग छलफल

डिसी नेपाल
२५ माघ २०८० १२:२१
88
Shares

काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू र सातै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक बसिरहेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरूसहभागी छन्।

गठबन्धनका शीर्ष नेता र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.