उत्तम समय बिताउनका लागि ‘होटल सिटी गाउँ’ राम्रो सहारा “भिडियो”

डिसी नेपाल
७ फागुन २०८० १५:०१
96
Shares

काठमाडौं। कहिले काहिँ परिवार साथीभाई संगको उत्तम समय बिताउनका लागि होटल सिटी गाउँ रोज्न सक्नुहुन्छ । सडकको छउैमा तपाईले सार्वजनिक यातायात चढेर नै सजिलै यो होटल सम्म पुग्न सक्नुहुन्छ। भक्तपुरको बाछामारीमा अवस्थित यो होटलमा आएर सेवा सुविधा लिन होटलका प्रबन्ध निर्देशक मदन श्रेष्ठ आग्रह गर्दछन्।

तपाई केही कार्यक्रमको आयोजना गर्न राम्रो स्थानको खोजी गर्दै हुनुहुन्छ भने होटल सिटी गाउँले तपाईलाई राम्रो कक्ष उपलब्ध गराउने निर्देशक श्रेष्ठ बताउँछन्। होटल सिटी गाउँका बारेमा अझ थप जानकारी लिन हेर्नुहोस् यो भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *