सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’ले तान्यो सबैको ध्यान
काठमाडौं। नेपाली कलाकार सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीको प्रेग्नेन्सी फोटोसुटले सबैको ध्यान तानेको छ। कलाकार सलोन बस्नेतले आफ्नो फेसबुक मार्फत केही तस्बिरहरु सेयर गर्दै आफ्नो जिवनले नयाँ मोड लिन लागेको बताएका छन्। उनले लेखेका छन् ‘Our story gets a new turn and isn’t it fabulous?’ .
खुसी मुद्रामा देखिएकी करिश्माले आफ्नो बेबी बम्प संग रमाउँदै शलोन संग जिन्स ड्रेसमा तस्बिरहरु लिएका छन्। आफ्नो सन्तान स्वागतको तयारीमा जुटेका उनीहरुले सामाजिक सञ्जालबाट रमाइला पल सार्वजनिक गरिरहेको देख्न सकिन्छ । तस्बिरमा हेर्नुहोस्:






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment