प्रदेश प्रमुखले सम्हाले कार्यभार

डिसी नेपाल
२ चैत २०८० २२:००
32
Shares

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख नजिर मियाँले आज कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हालेपछि उनले पदीय जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त भएका मियाँ पहिलो प्रदेश प्रमुख हुन्। सरकारले केही दिनअघि मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष मियाँ अर्घाखाँची निवासी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *