काठमाडौंमा वसन्त बहार (फोटोफिचर)
काठमाडौं। वसन्त ऋतुको आगमन भएसँगै काठमाडौंका विभिन्न स्थानमा फुलेको फूलले उपत्यकाको सौन्दर्यता बढाएको छ। काठमाडौंको रत्नपार्क, सुन्धारा, भृकुटीमण्डपमा फुलेका फूलले यहाँको वातावरण नै मनोरम बनाएको छ। वसन्त ऋतुको आगमन भएसँगै हरेक वर्ष उपत्यकाका सहरमा वसन्त आउने गर्छ।

















No ads found for this position
प्रतिक्रिया


Facebook Comment