काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानी केन्द्रित शक्ति प्रदर्शन सुरु गरेकाे छ।
आजदेखि सुरु भएकाे शक्ति प्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शन गर्ने राप्रपाले जनाएको छ।
गत फागुन ९ गते प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।


















No ads found for this position
प्रतिक्रिया


Facebook Comment