बिनय कार्की र अन्जाना सारुले ल्याए Ex lover
काठमाडौं। गायिका अन्जाना सारुसँगै बिनाय कार्कीको स्वर रहेको Ex lover बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
बिनय कार्कीको शब्द, आयन न्यौपानेको संगीत रहेको गीतको एरेन्ज राजन इशानले गरेका हुन्। भिडियोमा करान गुरुङ र बिना राउतको अभिनय रहेको छ।
भिडिओमा दुई पूर्ब प्रेमीकोबीचकाे माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। भिडिओलाई नितिन चन्दले कलात्मक तरिकाले निर्देशन गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment